निर्वाचन तोकिएकै समयमा हुन्छ: प्रचण्ड

धादिङ | मंसिर १०, २०८२

निर्वाचन तोकिएकै समयमा हुन्छ: प्रचण्ड

धादिङ:   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ । 


धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समाहारोमा संयोजक दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई मजबुत बनाउनुपर्ने उल्लेख गर्नुभयो।


आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी समेत गर्नुभयो ।


दाहालले गाउँ-गाउँमा सुविधा, सेवा र प्रशासनिक पहुँच पुर्‍याउन यस्ता संरचनाले नागरिकलाई सरकार समक्ष नजिक ल्याउने भन्दै अब भवन मात्र होइन, सेवाको गुणस्तरबाट जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्